काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा तोकेको छ ।
त्यस्तै आजको लागि कतारी रियल १ को खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजका लागि बहराइन दिनार १ को खरिददर ३१२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१४ रुपैयाँ १२ पैसा तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया