आजको विनिमयदर : डलरको भाउ कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।

त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि बहराइन दिनार १ को खरिददर ३१२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

कुन देशको विनिमयदर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?