काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको भाउ ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा काम गरेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३७ रुपैयाँ १६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरबियन रियल १ को खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ रुपैयाँ कायम गरेको छ ।
कुन देशमा कति छ विनिमयको अवस्था ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया