काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागी एक अमेरिकी डलरको खदिदर ११६ रुपैयाँ ७४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ३४ पैसा तोकेको छ ।
त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४९ पैसा तोकेको छ ।
त्यसैगरी यूके पाउन्ड स्र्टलिङ एकको खरिददर १५१ रुपैयाँ र विक्रिदर १५१ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको आईतबारका लागी ३८१ रुपैयाँ ७ पैसा र बिक्रिदर ३८३ रुपैयाँ ३ पैसा तेकेको छ ।
त्यसैगरि बहाराईन दिनार भने १ के खरिददर ३०९ रुपैँया ५४ पैसा र बिक्रिदर ३११ रुपैयाँ १४ पैसा निधारर्ण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया