काठमाडौं । नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन्।
एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएपछि पौडेल नबिल बैंकको सञ्चलकमा नियुक्त भएका थिए।
शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो। शम्भुसँगै दयरामगोपाल अग्रवालको पनि चार बर्षे कार्यकाल पुरा भएर गत १७ गते बैंकबाट बिदा भइसकेका छन्।
शम्भु पौडेले नबिलमा २०४२ सालदेखि अनवरत सञ्चलक समितिमा थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया