बुधवारको विनिमयदर : डलर, यूरो , पाउण्ड, दिनार लगायतको भाउमा बृद्धि

काठमाडौं । गत कारोबार दिन मंगलवारको तुलनामा बुधबार अमेरिकी डलर, यूरोपियन यूरो, पाउण्ड स्टर्लिङ लगायत मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागी एक अमेरिकी डलरको खदिदर ११७ रुपैयाँ २३ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८३ पैसा तोकेको छ ।

त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८२ पैसा तोकेको छ ।

यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रिदर १५३ रुपैयाँ २ पैसा निर्धारण गरेको छ ।

कुवेती दिनार मंगलबारका लागी ३८२ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३८४ रुपैयाँ ८७ पैसा तेकेको छ ।

त्यसैगरि बहाराईन दिनार भने १ के खरिददर ३१० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१२ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?