काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागी एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र विक्रिदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ७४ पैसा र विक्रिदर १३८ रुपैयाँ ४४ पैसा तोकेको छ ।
एक यूके पाउन्ड स्र्टोलिङको खरिददर १५१ रुपैयाँ ०८ पैसा र विक्रिदर १५१ रुपैयाँ ८५ पैसा रहेको छ ।
स्वीस फ्रन्क १ को खरिददर १२७ रुपैयाँ ८९ पैसा र विक्रिदर १२८ रुपैयाँ ५५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ३० पैसा र विक्रिदर ३११ रुपैयाँ १० पैसा रहेको छ ।
त्यसैगरी बहराईन दिनार १ को खरिददर ३०९ रुपैयाँ ५१ पैसा र विक्रिदर ३११ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया