काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागी एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र विक्रिदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ०३ पैसा र विक्रिदर १३८ रुपैयाँ ७४ पैसा तोकेको छ ।
एक यूके पाउन्ड स्टर्लिङको खरिददर १५२ रुपैयाँ ३० पैसा र विक्रिदर १५३ रुपैयाँ ०९ पैसा रहेको छ ।
स्वीस फ्रान्क १ को खरिददर १२८ रुपैयाँ २२ पैसा र विक्रिदर १२८ रुपैयाँ ८८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ८१ पैसा र विक्रिदर ३८३ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यसैगरी बहराईन दिनार १ को खरिददर ३०९ रुपैयाँ ५३ पैसा र विक्रिदर ३११ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया