काठमाडौं । अहिले एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
भाइरल भिडियोमा एक १० वर्षीया बालिकाले खानेकुराहरु पकाइरहेको देख्न सकिन्छ ।
बालिकाले १ घण्टामै ३३ प्रकारका खानेकुरा पकाएर विश्व रेकर्ड बनाएकी छन् ।
भारतको केरलकी एर्नाकुलममा बस्दै आएकी उनले यस्तो अद्भूत तरिकाले १ घण्टामै यति धेरै खानेकुराको प्रकार बनाएकी हुन् ।
उनले यसको भिडियो यूट्युबमा राखेकी छन् । उनको सानवी रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया