काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको शुक्रवारको लागि एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा कायम गरेको छ ।
त्यस्तै आजका लागि एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ५० पैसा र १३७ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
त्यस्तै एक कुवेतियन दिनारको खरिददर ३८२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८४ रुपैयाँँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको कति हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया