काठमाडौं, ४ चैत्र – सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लि.को ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक बम्पर योजना आजबाट लागु भएको छ ।ग्राहकहरुको चाहना बमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले एक महिना अघि नै ल्याईएको उक्त अफर आजबाट लागु भएको हो ।बजारमा नयाँ डिजाईनका कोट तथा सुटको उत्पादन आउन थालेपछि घरको दराजमा थन्किएको रुपमामात्रै हुने भएकोले त्यो सुट तथा कोटलाइ सुट बैंकमाल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान किने कम्पनीले विश्वास दिलाएको छ ।ग्राहकले ल्याउने कोट तथा सुटको उचितबजार व्यवस्थापनको लागि कोट तथा सुटको गुणस्तर हेरी मुल्यांकन गरिने कम्पनिको भनाई छ। नयाँ सुट तथा कोटको प्रयोगकालागि आर्थिक रुपमा ग्राहकवर्गलाई सहज होस् भन्ने उद्देश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्या नभई अवसर बन्नसक्छ भन्ने योजनाको साथ अतिउपयोगी कार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकत्ता देखेर यो कार्यक्रम ल्याईएको हो।प्रालिका अनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफल बनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिईनेछ । जसमा चार पांग्रे गाडी उपलब्ध गराईनेछ र १५०० वटालक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनि आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया