सुनसरी, ५ चैत । सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा चोरी भएको छ ।सोमबार बिहान इलाका प्रहरी कार्यालय, धरानस्थित बैंकमा चोरी भएको खबर पाउना साथ अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ ।इप्रका धरानले अनुसन्धान थालेको जनाएको छ ।थल विवरण आउँन बाँकी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया