काठमाडौं । नेपाली बजारमा बिहीवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रिदर ११८ रुपैयाँ ०४ पैसामा कारोबार कायम भएको छ ।
त्यस्तै बुधवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८४ पैसा तोकेको छ ।
त्यस्तै बुधवार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ५१ पैसा र विक्रिदर १३९ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।
बिहिवार यूके पाउन्ड स्र्टलीङ १ को खरिददर १५३ रुपैयाँ १५ पैसा र बिक्रिदर १५३ रुपैयाँ ९४ पैसा निर्धारण गरेको छ ।
बुधवार १ पाउण्डको खरिददर १५२ रुपैयाँ ०१ पैसा र बिक्रिदर १५२ रुपैयाँ ७९ पैसा रहेको थियो ।
नेपाली मुद्रा बजरको सबैभन्दा महङो मुद्रा कुवेती दिनार १ को खरिददर ३८४ रुपैयाँ २६ पैसा र बिक्रिदर ३८६ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३११ रुपैयाँ ४६ पैसा र विक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया