काठमाडौं । बिहीवार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ ।
बिहीवार छापावाल सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
बिहीवार सुन प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ । बुधवार छापावाल सुन प्रतितोला ९५ अजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधवार १२ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहिवार १० रुपैयाँले ओरालो लाग्दै १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया