काठमाडौं । अहिले सोसल मिडियामा एउटा फोटो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल फोटो एक डल्फिनको रहेको छ ।
भारतको उत्तर प्रदेशस्थित एक नहरमा भने अहिले अनौठो डल्फिन भेटिएको छ । डल्फिनलाई पछि वन विभागको टीमले उद्धर गरेर नदीमा छोडेको थियो ।
उक्त डल्फिन बाटो भड्किएर त्यहाँ पुगेको हुनसक्ने बताइएको छ । अन्य डल्फिन भन्दा यो डल्फिन धेरै फरक रहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
And the count is 25 !!! Today a 4.2 ft male #Gangetic #River #Dolphin stranded in a #canal in #Barabanki was successfully #rescued and #released in #Ghagra #river by @TSAINDIAPROG's Quick Response Team in a joint operation with @UpforestUp … pic.twitter.com/lvPP85xcVr
— Turtle Survival Alliance INDIA (@TSAINDIAPROG) October 21, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया