काठमाडौं । ग्राहकलाई आकर्षित गर्न विभिन्न प्रयोग र तरिकाहरु अपनाईएको हुन्छ । साथै विभिन्न छुट पनि दिइएको हुन्छ ।
यसैबीच आज हामी तपाईलाई एएटा यस्तो रेष्टुराँको बारेमा जानकारी दिँदैछौँ, जहाँ ग्राहक आकर्षकका लागि सुनको बाथटब राखिएको छ ।
यो बाथटब बनाउन बनाउनको लागि २.५ किलो सुनको प्रयोग गरिएको छ ।
यो बाथटब ३ सेन्टिमिटर चौडाई र ३ सेन्टिमिटर गहिरो छ । यो बाथटब जापानको नागासाकीमा जापान हट स्प्रिंग रिजर्टमा बनाइएको हो ।
यो बनाउने कम्पनीले यो करिव ६ महिनामा बनाएको हो । यो १.५ मिलियन अमेरिकी डलरमा बनाइएको हो ।
यो विश्वकै पहिलो सुनको बाथटब भएको बताइएको छ । यो हुइस टेन बच नामका व्यक्तिले बनाएका हुन् ।
यो ४ क्यारेट सुनबाट बनेको छ । यो बाथटब ग्राहकले ५ देखि ८ घण्टासम्मको लागि किन्न सक्नेछन् ।
यो बाथटबले स्नानको लागि प्रतिघण्टा अमेरिकी एक डलर तिर्नुपर्दछ । यो बाथटब विश्व रेकर्डमा समेत दर्ता भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया