काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा दुई बाँदरहरु देख्न सकिन्छ ।
उनीहरुले देखाएको दोस्ती मानवहरुका लागि एउटा उदाहरण बन्न सक्छ ।
हामी मानिस भएर पनि झैझगडा र कोलाहल गरिरहँदा बाँदरले देखाएको यो दोस्तीको उदाहरणलाई हेरर हाम्रा आँखा रसाउँछन् ।
एजेन्सीको सहयोगमा
The best way to multiply your happiness is to share it with others💕
🎥:SM pic.twitter.com/rLXsifKXAi— Susanta Nanda IFS (@susantananda3) October 3, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया