यो एउटा फलको मूल्य नै १६ लाख रुपैयाँ !

काठमाडौं । हामी एक किलो फलकै ४०० ५०० रुपैयाँमा किन्छौँ । तर एउटा फलकै लाखौँ रुपैयाँ पर्छ भन्दा तपाईलाई अचम्म लाग्छ । तर यो वास्तवमा नै सत्य हो ।

विश्वमा यस्तो पनि फल छ जसको एउटा मात्रै दाना किन्न लाखौँ रुपैयाँ खर्च गनुपर्छ । आज हामी तपाईलाई यो महंगो फलको बारेमा जानकारी दिनेछौँ ।

यसको नाम हो युबरी खरबुजा । जो एउटाकै १६ लाख रुपैयाँ पर्छ । यो फल जापानमा फलाइने गरिन्छ । तर जापानबाट यसको निर्यात धेरै कम नै हुन्छ ।

यो फल सूर्यको प्रकाशबाट टाढै राखेर ग्रीन हाउसमा फलाइन्छ । यो खरबुजाको एक जोडीको मूल्य ३२ लाख रुपैयाँ पर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?