काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधि भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एक व्यक्ति पहिला दूधले नुहाउँदै गरेको देखिन्छ ।
दूध हाम्रो शरीरका लागि धेरै फाइदाको कुरा हो । यसमा क्याल्शियम, आयोडिन लगायतका भिटामिन डी गुण पाइन्छन् ।
टर्कीको यो भिडियोमा भने एक व्यक्ति दूधले नुहाईरहेका छन् ।भिडियो सटर्कीको सेन्ट्रल अनटोलीअन प्रान्तको कोन्यामा बनाइएको हो ।
त्यसपछि ति मानिस दूध प्याकेटमा प्यक गरिरहेका छन् । ति व्यक्तिलाई अहिले पुलिसले पक्राउ गरेर कारवाही थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया