काठमाडौं । बिहारको शरण जिल्लाको गरखामा बस्ने १८ वर्षीया युवती पेट दुखेर हैरान भएकी थिइन् । एक महिनाबाट उनको पेट दुखीरहेको थियो ।
औषधिको प्रयोगबाट पनि उनी निको भएकी थिइनन् । त्यसपछि उनका पिताले उनलाई गान्धी इन्सटीट्यूट अफ मेडिकल साइन्समा लिएर गए ।त्यसपछि डाक्टरले उनको परीक्षण गर्दा डाक्टर नै अचम्मित बने ।
त्यसपछि डाक्टरले उनको अप्रेशन गरे । जसमा उनको पेटमा कपालको एक गुजुल्टो नै फेला परेको थियो ।
यो रोग १० लाख मानिसमा एक जनालाई मात्र हुन्छ । यो रोगलाई रिपुञ्जल सिन्ड्रोमको नामले जानिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया