काठमाडौं । सायनाइडको बारेमा त तपार्ईले सुन्नु नै भएको होला । जसलाई अत्याधिक खतरनाक विष मानिन्छ ।
यस्तै अर्को पनि एउटाखतरनाक विष छ । जसलाई पोलोनियम २१० भनिन्छ । तर यसको बारेमा धेरै कमलाई मात्र थाहा छ ।
यसको एक ग्रामले मात्रै पनि हजारौँ मानिसलाई मार्न सक्ने सामर्थ्य राख्छ । यो एक रेडियोएक्टिभ तत्व हो । जसबाट निस्किने रेडिएशनले मानिसको डीएनए र इम्यून सिस्टमलाई नै नष्ट गरिदिन्छ ।
यसको खोज चर्चित भौतिकविदतथा रसायन शास्त्री म्यारी क्यूरीले १८९८ मा गरेका थिए । उनलाई जसका कारण रसायन शास्त्रमा नोबेल पुरस्कार समेत दिइएको थियो । योबाहेक उनले रेडियोएक्टिभिटीमा पनि भौतिकको नोबेल पुरस्कार दिइएको थियो ।
पोलोनियमको नाम पहिला रेडियम राखिएको थियो । तर पछि यसलाई परिवर्तन गरिएको थियो । यसको पहिलो शिकार यसकै शोधकर्ता म्यारीक्यूरी भएका थिए । उनले यसको सानो कण खाएका थिए ।
तत्काल उनको निधन भएको थियो । त्यसपछि इज्रायलका सबैभन्दा ठूलो दुश्मन मानिने फिलिस्तानी नेता यासिर अराफातको निधन भएको थियो ।
त्यसको परीक्षणको लागि उनको शव गाडिएको केहि वर्ष पछि निकालिएको थियो । स्विट्जरल्याण्डका वैज्ञानिकले जाँचमा उनको शरीरमा विष पाइएको दाबी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया