काठमाडौं । महाग्रन्थ महाभारत र त्यससँग जोडिएका प्रमुख पात्र पाँच पाण्डवको बारेमा त तपाई धेरै नै जानकार हुनुहुन्छ नै ।
पाँच पाण्डव मध्येका ज्येष्ठ पाण्डव युधिष्ठिरलाई सबैले धेरै मान्ने गर्दथे । तर एक पटक भीम यति रिसाए कि, युधिष्ठिरका दुबै हात जलाउन चाहन्थे ।
जब युधिष्ठिरले जुवामा द्रौपदीलाई हारे तब द्रौपदी अपमानित भएकी थिइन् । जो देखेर भीम एकदमै रिसाएका थिए ।
उनले युधिष्ठिरसँग भने, तपाईले जुवामा धन हार्नुभयो, त्यसमा मलाई कुनै रिस छैन, तर द्रौपदीलाई दाउ लगाएर हार्नु यो गलत हो । उनले द्रौपदी अपमान गर्न योग्य नभएको भन्दै युधिष्ठिरसँग रिसाएका थिए ।
यसको कारण तपाई हो । त्यसैले म तपाईका दुबै हात जलाउन चाहन्छु । त्यहि बेला भीम शहदेवसँग् आगो माग्छन् । तर अर्जुनले उनलाई सम्झाउँछन् । उनले क्षेत्रिय धर्मको अनुसार जुवा खेलेको बताउँछन् ।
अर्जुनको कुरा सुनेपछि भीम शान्त बन्छन् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया