कुकुरको पूजा हुने अनौठो मन्दिर !

काठमाडौं । तपाईले मन्दिरमा देवी देवताको पूजा मात्रै भएको देख्नु भएको होला । तर तपाईलाई आज हामी एउटा यस्तो मन्दिरको बारेमा जानकारी दिँदैछौँ जहाँ कुकुरको पूजा गरिन्छ ।

कुकुरदेव मंदिर

यो मन्दिरलाई कुकुरदेव मन्दिरको नामले चिन्ने गरिन्छ ।

कुकुरदेव मंदिर

यो मन्दिर भारतको छत्तिसगढको दुर्ग जिल्लास्थित खपरी गाउँमा रहेको छ । यस मन्दिरमा कुकुरको प्रतिमा रहेको छ ।

कुकुरदेव मंदिर

साथै नजिकै शिवलिंग पनि रहेको छ । यो मन्दिर २०० मीटरको दायरामा फैलिएको छ । प्रवेशद्वारमा पनि दुई कुकुरको प्रतिमा रहेको छ ।

कुकुरदेव मंदिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?