काठमाडौं । भारतको मध्य प्रदेशमा रहेको एक मन्दिरमा भक्तलाई प्रसादको रुपमा सुन चाँदिका सिक्का दिने गरिन्छ । यो सुन्दा तपाईलाई अचम्म लाग्ला ।
अहिलेको जमानामा पनि कसले सुन चाँदीका सिक्का देला भन्ने प्रश्न तपाईमा आउन सक्छ । तर यो वास्तवमै सत्य हो ।
त्यहाँको महालक्ष्मी मन्दिरमा मानिसहरु भीड नै लाग्ने गर्छ । मानिसहरु त्यहाँ धेरै धनसम्पत्ती चढाएर जान्छन् । तर त्यो भन्दिर सिमित समयमा मात्र खुल्छ ।
त्यहाँ भक्तहरुद्वारा चढाइएको गहनाहरु नै भक्तजनहरुलाई प्रसादस्वरुप बाँड्ने गरिन्छ । यो तिहारको समयमा मात्र खुल्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया