एक वर्षमा २३ बच्चाका पिता बने यी व्यक्ति !

काठमाडौं । एक युवक एक वर्षमा २३ जना बच्चका पिता बनेका छन् । उनले शुरुमा स्पर्म डोनेट गरेका थिए । तर पछि उनले यसलाई फुल टाइम जब बनाए । अहिले उक्त युवकमाथि अनुसन्धान शुरु भएको छ ।

sperm donor alan phan

अष्ट्रेलियाका एलन फान नामक ति व्यक्ति देशमा स्पर्म डोनेट गर्नेको नाममा चर्चित छन् । महिलाहरु उनको स्पर्म स्वस्थ भएकोले धेरै मन पराउने गर्छन् ।

sperm donor alan phan

डेलि मेलमा छापिएको एक रिपोर्टका अनुसार उनले प्राइभेट रुपमा स्पर्म डोनेट गरेर करिव २३ जना बच्चालाई एक वर्षमा जन्म दिएका छन् ।

sperm

उनी रजिस्टर्ड फर्टिलिटी सेन्टरमा स्पर्म डोनेट गर्दछन् । अष्ट्रेलियाको ब्रिसबेनमा बस्ने ४० वर्षीय ति व्यक्तिको अब अनुसन्धान भईरहेको बताइएको छ ।

sperm donor alan phan

sperm donor alan phan

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?