काठमाडौं । इतिहासमा यस्ता पनि घटना भएका छन्, जो सुन्दा तपाई पनि अचम्मित हुनुहुनेछ । उत्तरु अमेरिकामा एउटा इस्तै घटना भएको छ ।
त्यहाँ एक घण्टामा तीन जना राष्ट्रप ितबनेका छन् । यो कुरा पत्याउन गाह्रो पर्छ तर यो बास्तवमै सत्य हो । यो घटना हो मेक्सिकोको ।
यो देश विश्वको १४ औँ ठूलो देश समेत मानिन्छ । घटना १०६ वर्ष पहिलेको हो । अर्थात् १९३१ को । त्यो दिन थियो १९ फेब्रुअरी ।
त्यो बेला राष्ट्रपति थिए फ्रान्सिस्को आई म्याडेरो । उनी राष्ट्रपति पदबाट हटेको एक घण्टाभित्रमा पेड्रो लस्कुरिन राष्ट्रपति बनेका थिए । तर उनले केहि मिनेटमै राजीनामा दिए । त्यसपछि विक्टोरियानो हुएर्टा राष्ट्रपति बने ।
पेड्रो लस्कुरिन २६ मिनेटका लागि राष्ट्रपति बनेका थिए । यो एक विश्व रेकर्ड हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया