कोरोनाका कारण बन्द हुँदै थियो रेस्टुरेन्ट, अन्तिम ग्राहकले दिए ३ हजार डलर टिप्स !

काठमाडौं । कोरोना महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण विभिन्न व्यवसायहरुमा गम्भीर असर परेको छ ।

यस्तै एउटा घटनाको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । अमेरिकामा कोरोनाका कारण एक होटल बन्द हुने अवस्थामा रहेको थियो । तर अन्तिममा आएका एक ग्राहकले होटललाई ३ हजार डलर दिएपछि रेष्टुरेन्ट पुनः सञ्चालनमा आएको हो ।

बीयर पीने पहुंचे शख्स ने दी 2 लाख की टिप

उनले एउटा बियरको ३ हजार डलर टिप दिएपछि होटल पुनः सञ्चालना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?