विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रिदर ११८ रुपैयाँ २० पैसा कायम गरेको छ ।

त्यस्तै युरोपियन एकको खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५३ पैसा कायम भइ खरिदबिक्रि भइरहको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरिबियन रियल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५१ पैसा कायम कायम भएको छ ।

हेर्नुहोस् : कुन देशको कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?