काठमाडौं । संसारमा भएका अनौठा र रहस्यका कुराहरु बिभिन्न समयमा सार्वजनिक हुन्छन् । अर्जनको ओफेनबख सहरमा एक जना व्यक्तिको मुखबाट दुनियाकै सबै भन्दा ठुलो दाँत निकालीएको छ ।
उक्त दाँतलाई विश्वकै लामो दाँतको रुपमा गिनिज बुकमा दर्ता गराइएको छ ।
जर्मनमा बस्ने ती क्रोएसियाली व्यक्तिको मुखबाट लम्बाई ३७.२ मिलिमिटर अर्थात् १.४६ इन्चको दाँत निकालिएको दन्त चिकित्सक म्याक्स लुकस बताएका छन् ।
सन् २०१८ मै निकालीएको उक्त दाँतलाई गिनिज बुकमा दर्ता गराउन करिव एक वर्ष लागेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया