आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा र बिक्रिदर ११८ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र बिक्रिदर १४३ रुपैयाँ १३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबियन डलर एकको खरिददर ३१ रुपैयाँ २९ पैसा कायम गरी कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?