आजको विनिमयदर : डलरको भाउ ११७ रुपैयाँ ५६ पैसा, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बजारमा शुक्रवार (आज) का लागि विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५६ पैसा र बिक्रिदर ११८ रुपैयाँ १६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २९ पैसा र बिक्रिदर १४३ रुपैयाँ १ पैसा कायम गरेको छ ।

त्यस्तै साउदी अरबियन रियल एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

कुन देशको कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?