डाक्टर गर्दै गए ब्रेन सर्जरी, बालिकाले बजाइरहिन् पियानो !

काठमाडौं । भारतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ ९ वर्षकी एक बालिकाको ब्रेन ट्युमरको अप्रेशन गरिएको छ ।

बच्ची बजाती रही पियानो

यो बेलामा बालिकाले पियानो बनाइरहेको बताइएको छ । अप्रेशनको बेला बालिकालाई बेहोस नगरिएको र डाक्टरले उनको टाउकोको हड्डीमा प्वाल बनाएर ट्यूमर निकालिएको बताइएको छ ।

बच्ची को जल्द ही डिस्चार्ज किया जाएगा

अप्रेशनको बेला बालिकाले पियानो बजाइरहेको भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

ओपन सर्जरी जोखिम भरी थी

यो सर्जरी न्यूरोलिस्ट डाक्टर सौरभ गुप्ता र ग्वालियरको बिडला हस्पिटलका डाक्टरहरुले गरेका हुन् ।

ब्रेन ट्यूमर की सर्जरी

९ वर्षकी सौम्याले अप्रेशन गरिरहेको बेला पियानो बजाइरहेको फोटो तथा भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?