यी व्यक्तिका थिए ७०० श्रीमती र ३०० कामदार !

काठमाडौं । अहिलेसम्म तपाईले मानिसका दुई वा तीन जना श्रीमती नै भएको सुन्नु भएको होला । तर एक व्यक्तिका ७०० जना श्रीमती थिए भन्दा तपाईलाई विश्वास लाग्दैन । तर यो खबर सत्य हो ।

एक व्यक्तिका ७०० जना श्रीमती र ३०० जना नोकरहरु थिए । उनको नाम हो सुलमन ।

उनी इजरायलका एक राजा थिए र उनले आफ्नो जीवनकालमा विदेशी राजकुमारीहरुको साथमा विवाह गरेका थिए । भनिन्छ उनका ७०० जना श्रीमती र ३०० जना नोकरहरु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?