काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
आजको लागि १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५३ पैसा र बिक्रिदर ११८ रुपैयाँ १३ पैसा कायम भएको छ ।
त्यस्तै एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९० र बिक्रिदर १४३ रुपैयाँ ६३ पैसा कायम भइ कारोबार भइरहेको छ
राष्ट्र बैंकका अनुसार साउदी अरबियन रियल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया