काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७.४० रुपैयाँ र विक्रिदर ११८ रुपैयाँ रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४३.९० रुपैयाँ र बिक्रिदर १४४.६३ रुपैयाँ तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १५८.७५ र बिक्रिदर १५९.५७ रुपैयाँ तोकिएको छ ।
यस्तै स्वीस फ्रैंक एकको खरिददर १३२.९० रुपैयाँ र बिक्रिदर १३३.५७ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया