तरकारीको मूल्य सार्वजनिक, कुनको कति ? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमवारका लागि तरकारीको मूल्यूची सार्वजनिक गरेको छ ।

जस अनुसार गोलभेडा ठुलो (नेपाली) को प्रतिकेजी औषत मूल्य ५२ रुपैयाँ, गोलभेडा ठुलो (भारतीय) ५५ रुपैयाँ, गोलभेडा सानोको प्रतिकेजी मूल्य ४० रुपैयाँ कायम गरेको छ ।

त्यस्तै रातो आलुको प्रतिकेजी मूल्य ५३ रुपैयाँ, प्याज सुकेको ९भारतीय० ८० रुपैयाँ, सुकेको प्याज ९चाइनिज० ५८ रुपैयाँ रहेको छ ।

कुनको मूल्य कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?