काठमाडौं । भनिन्छ भगवानको कृपा रहे सबै फलिफाप हुन्छ ।
यस्तै घटना अमेरिकामा काम गर्ने एक महिलाको साथमा पनि भएको छ । क्रिसमस भन्दा पहिला एक कस्टमरले उनलाई यस्तो उपहार दिएकी उनले त्यो कुरा जीवनमै भुल्न सक्दिनन् ।
उनले टिपको रुपमा ५७ लाख रुपैयाँ टिप्स दिए । यो देखेर महिलाले शुरुमा त विश्वास गर्न पनि सकिनन् । त्यसपछिको सत्यताले उनको खुशीको सीमा रहेन ।
यो घटनालाई रेष्टुरेन्ट प्रबन्धकले सोसल मिडियामा शेयर गरेका छन् । अमेरिकामा रहेको यटालियन रेस्टोरेण्ट एन्थनी एट प्याक्सनको तर्फबाट १५ हजारको बिलमा ५६ हजार रुपैयाँ आएको थियो ।
उनले टिप दिने व्यक्तिलाई धन्यबाद दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया