काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७.७३ रुपैयाँ र विक्रिदर ११८.३३ रुपैयाँ रहेको छ । युरो एकको खरिददर १४३.५७ रुपैयाँ र बिक्रिदर १४४.३० रुपैयाँ तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १५८.०९ र बिक्रिदर १५८.८९ रुपैयाँ तोकिएको छ ।
यस्तै स्वीस फ्रैंक एकको खरिददर १३२.४३ रुपैयाँ र बिक्रिदर १३३.१० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया