काठमाडौं । आज आइतवार नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदरको विवरण अनुसार अमेरिकी डलर एकको खरिदमा ११७.३८ रुपैयाँ र विक्रीदर ११७.९८ रुपैयाँ रहेको छ । युरोपियन युरो १ को खरिददर १४२.८५ रुपैयाँ र विक्रीदर १४३.५८ रुपैयाँ तथा अष्ट्रेलियन डलर १ को खरिददर ८९.२७ रुपैयाँ र विक्रीदर ८९.७३ रुपैयाँ तोकिएको छ ।
यस्तै कतारी रियाल १ को खरिददर ३२.३४ रुपैयाँ र विक्रीदर ३२.४० रुपैयाँ कायम भै कारोबार भइरहेको छ । हेर्नुहोस् पूर्ण विवरण:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया