यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैया ३८ पैसा र बिक्री मुल्य ११७ रुपैंया ९८ पैसा तोकेको छ । युरो एकको खरिद मुल्य १४३ रुपैंया २७ पैसा र बिक्री मुल्य १४४ रुपैंया १ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिद मुल्य ८९ रुपैयाँ २० पैसा र बिक्री मुल्य ८९ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?