काठमाडौं । यो अनौठो संसारमा रहस्यको खानी नै छ । कहाँ के छ भन्ने कुरा कसैलाई थाहा छैन । एउटा यस्तै अनौठो खबरको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।
सोसल मिडियामा अहिले यो फोटो भाइरल बनिरहेको छ ।
यो एक द्वीपको फोटो हो । जहाँ एउटा मात्रै घर रहेको छ । यो द्वीपलाई लिएर विभिन्न कहानीहरु छन् । केहि मानिसहरु यो द्वीपमा १८ औँ र १९ औँ शताब्दीमा केहि परिार बस्ने गरेको बताउँछन् ।
१९३० मा त्यो परिवार त्यहाँबाट खानपानको खोजी गर्दै पलायन भएको थियो भन्ने कसैले बताउँछन् ।कोहि भने यो आइल्याण्डमा कोहि करोडपति मानिसले घर बनाएको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया