काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । सो दररेट अनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैया ३२ पैसा र बिक्री मुल्य ११७ रुपैंया ९२ पैसा तोकिएको छ । युरो एकको खरिददर १४३ रुपैंया ६९ पैसा र बिक्रीदर १४४ रुपैंया ४३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया