काठमाडौं । मालीमा सैन्य अभ्यासको बेला आईडी (IED Explosion) बिस्फोट हुँदा तीन जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।
फ्रान्सको राष्ट्रपति कार्यालयले मालीको मध्य मोप्ती प्रान्तको होम्बोरी क्षेत्रमा सैन्य अभ्यासमा भाग लिएका तीन सैनिकको निधन भएको बताइएको छ ।
यो सैन्य अभ्यास अफ्रिकाको साहेल क्षेत्रमा इस्लामी चरमपन्थीसँग लड्नको लागि बनाइएको उक मिशन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया