गाडीमा बसेर अजिङ्गरले गर्यो ३५० किमीको यात्रा

काठमाडौं । अजिङ्गर देखेर को नडराउला ? प्रायः सबेजना अजिङ्गर देखेर डराउँछौँ नै । भन्दा अचम्म लाग्छ, एक अजिङ्गर गाडीमा मानिससँगै बसेर ३५० किलोमिटरको यात्रा गरेको छ ।

यो घटना अन्जानमा भएको हो । रिपोर्ट्सका अनुसार अजिङ्गरले कारको इन्जिमा बसेर उक्त यात्रा गरेको थियो ।

यो अजिङ्गर ७ फीट लामो भएको बताइएको छ । यो घटना भारतको पटनाको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?