काठमाडौं । भनिन्छ, भगवानले जसको रक्षा उसको कुनै हानी हुँदैन । केहि पटक यस्ता घटनाहरु देखिएका छन् ।
यस्तै एउटा घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एक व्यक्ति पहाडमा चढिरहेका हुन्छन् तर उनको खुट्टा चिप्लिन्छ र उनी १०० फुट तल खस्छन् ।
This morning SLC Fire’s Heavy Rescue Team rescued a 29 yr. old male hiking in the area that fell more than 100 feet landing on a cliff ledge. He sustained injuries to his pelvis and leg. After losing his phone he was stuck on the mountain for over 5 hours before 911 was called. pic.twitter.com/22xG2ExzAI
— Salt Lake City Fire Department (@slcfire) December 27, 2020
भाग्यले उनी बच्न सफल हुन्छन् । यो घटना संयुक्त राज्य अमेरिकाको उटाहमा भएको हो । पहाडबाट खसेपछि यी व्यक्ति बीचमा अड्किन्छन् । २९ वर्षीय एन्साइन पीक नाम गरेका ति युवकलाई पछि रेस्क्यू टीमले उद्दा गर्छ ।
Here you can see crews lowering the man down the cliff side. pic.twitter.com/obxq3FqZB1
— Salt Lake City Fire Department (@slcfire) December 27, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया