काठमाडौं । एकातिर विश्व २०२१ मनाइरहेको छ भने अर्कोतिर इथियोपिया २०१४ मनाइरहेको छ ।
यो कसरी हुन सक्छ भन्ने कुरा तपाईलाई लाग्ला । तर यो सत्य हो । इथियोपियको क्यालेन्डर संसारको अन्य क्यालेन्डर भन्दा ७८ वर्ष पछि छ । जसका कारण सारा विश्वभन्दा ७ वर्ष पछाडि छ यो देश ।
त्यहाँको जनसंख्या ८५ लाख भन्दा धेरै छ । यो देशको आफ्नो क्यालेन्डर छ ।
यो देशका मानिस नयाँ वर्ष १ जनवरीमा नभएर ११ सेप्टेम्बरमा मनाउँछन् । यो देशमा क्यालेन्डर १५८२ मा शुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया