हेनरी फोर्डका सोच्न बाध्य बनाउने १० प्रेरक विचार

काठमाडौं । फर्सीबाट असर्फीसम्म पुगेका एक महान उद्योगपति, आविष्कारक एवम महान चिन्तक हुन् हेनरी फोर्ड ।

जसले आफ्नो आविष्कारबाट अटोमोवाइल को क्षेत्रमा एक क्रान्तिको लहर सिर्जना गरेका थिए । त्यसको नाम थियो १६१ पेटेन्ट ।

त्यसले सन् १९०३ मा फोर्ड कम्पनीको नाम उच्च बनाएको थियो । कम्पनीले सन् १९३१ सम्म लगभग २ करोड गाडी,ट्याक्टर र ट्रक आदि बनाएर एक नयाँ किर्तीमान स्थापित गरेको थियो । फोर्ड विश्वका धनी व्यक्तिहरुको सूचीमा पर्ने गर्दथे ।

उनले फोर्ड फाउण्डेशनको स्थापना गरेर अन्तिममा सबै सम्पत्ती कम्पनीकै नाममा गरिदिएका थिए । उनका अनमोल विचारलाई आज हामीले तपाईहरु सामु लिएर आएका छौँ ।

१. गल्ती होइन, समाधान खोज्नुहोस् ।

२. बिफलता भनेको फेरी शुरु गर्ने अवसर हो, तर धेरै समझदारीसँग ।

३. बधाई यस्तो डरलाग्दो चिज हो, जो लक्ष्यबाट आँखा हटेपछि मात्र तपाईले देख्नुहुन्छ ।

४. एकसाथ आउनु शु’रुवात हो,एकसाथ बस्नु कष्टकर हो र एउटा काम गर्नु सफलता हो ।

५. समयस्याको हल गर्ने कुरामा धेरै मानिस अत्याधिक समय त्यसमै लगाउँदछन् ।

६. हरेक चिज भन्दा पहिला तयारी रहनु सफलताको रहस्य हो ।

७. संसारको सबैभन्दा महान चिज भनेको आफ्नो दिमागलाई युवा बनाईराख्नु हो ।

८. केहि पनि त्यस्तो कठिन छैन, यदि तपाईले त्यसलाई स-सानो कार्यमा विभाजन गर्नु भयो भने ।

९. मेरो सबैभन्दा असल मित्र त्यो हो, जसले मेरो श्रेष्ठतालाई बाहिर ल्याउँदछ ।

१०. एउटा व्यवसायले तपाईलाई पैसा कमाउन मात्र सिकाउँदछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?