काठमाडौं । जब एकसाथ धेरै शिकारीले हमला गर्छन् तब बच्न धेरै मुस्किल पर्छ । यस्तै एक दृश्य चीनको एक टाइगर पार्कमा देखिएको छ ।
त्यहाँ १ हजार भन्दा धेरै बाघ रहेका छन् । उक्त बाघहरुको बीचमा एक चरा समात्नका लागि होडबाजी नै चलेको छ ।
कसरी समाते त एउटा चरालाई २० बाघ मिलेर ? यो फोटोमा हेर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया