काठमाडौं । अन्तरिक्षबाट झर्ने उल्कापिण्ढड धर्तीका लागि खतरनाक साबित हुनसक्छन् । यसबाट भूकम्प तथा तुफानको खतरा धेरै हुन्छ ।
यसैबीच सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यस भाइरल भिडियोमा एक उल्कापिण्ड आकाशबाट खसिरहेको देख्न सकिन्छ ।
यो भिडियो मेक्सिकोको हो । म्युजिशियन एम्ब कोफम्यानले यो दृश्य आफ्नो क्यामेरामा कैद गरेका थिए ।
त्यसपछि सोसल मिडियामा अहिले यो भिडियो भाइरल बनिरहेको हो ।
एजेन्सीको सहयोगमा
Guys, we just saw one of the craziest things we have ever seen in our lives and I managed to capture some of it. A meteor for the ages! pic.twitter.com/kPIchIPREV
— Amber Coffman (@Amber_Coffman) July 29, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया