काठमाडौं । मानिसहरुको आ आफ्नो चाहना हुन्छ ।
मानिसहरु ट्याटू बनाउने शौखमा यतिसम्म गर्छन् कि, आफ्नो हद नै पार गर्छन् । यस्तै एउटा घटना अर्जेन्टिनाको पनि रहेको छ ।उनले आफ्नो शरीरको सबै स्थानमा ट्याटू बनाएका छन् ।
उनले आफ्नो जिब्रोसम्म दुई भाग बनाएका छन् ।
उनलाई घरकै मानिसले समेत चिन्न सक्दैनन् । उनको नाम पेराल्टा रोड्रिग्ज रहेको छ ।
उनी आफूलाई राम्रो सैतान भनेको रुचाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया